बिहि, जेष्ठ २१, २०८३

रुकुम पश्चिममा २ हजार मतले पछि परे जनार्दन


रुकुम पश्चिममा पूर्वअर्थमन्त्री जनार्दन शर्मा पछि परेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले ५१६० मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले ७२७२ मत ल्याएका छन्।

यहाँ नेपाली कांग्रेसका राजु केसीको ४८४२ मत छ भने रास्वपाका मानबहादुर शाहीले १२५१ मत ल्याएका छन्।

सम्बन्धित समाचार