भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार राजिव खत्रीले मतान्तर ह्वात्तै बढाएका छन्।
उनले २१,४७४ मत पाउँदा एमालेका महेश बस्नेतको ५७६३ छ।
उनीहरुबिचको मतान्तर करिब १५ हजार पुगेको छ। तेस्रो स्थानमा रहेका कांग्रेसका कबिर राणाको ४८८० रहेको छ।