बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले देशभर चार स्थानमा मात्र अग्रता कायम गरेको छ ।
जसमा बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राई, रुपन्देही ४ का प्रमोदकुमार यादव, तेह्रथुम १ का भानुभक्त ढकाल र चितवन १ का दावा दोर्जे लामाले मात्र अग्रता लिएका छन् ।
अन्य अधिकांश ठाउँमा एमाले दोस्रो वा तेस्रो स्थानमा छ ।

