रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन् ।
मतगणनाको प्रारम्भिक नतिजा अनुसार शर्माले ४१२ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गोपाल शर्माले २८७ र नेपाली कांग्रेसका राजु केसीले ८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का मानबहादुर शाहीले ४२ मत प्राप्त गरेका छन् ।

