शुक्र, जेष्ठ २२, २०८३

काठमाडौँ–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी


काठमाडौँः काठमाडौँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना विजयी भएकी छिन्।

उनले १५ हजार ४५५ मत पाएकी छिन्। यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन्।

दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ।

सम्बन्धित समाचार