शुक्र, जेष्ठ २२, २०८३

एमाले, रास्वपाका सर्मथकद्वारा पुनर्वास ९ नेकपा कार्यालयमा तोडफोड


कञ्चनपुर, फागुन २० नेकपा एमाले र रास्वापा सर्मथकहरुले नेकपा पुनर्वास नपा ९को नेकपा सम्पर्क कार्यालयमा तोडफोड गरेका छन ।

मौन अवधि बुधबार दिउँसो नेकपा सम्पर्क कार्यालय पुगेका एमाले, रास्वपाका सर्मथकहरुले पाटी कार्यालयमा तोडफोड गरेको नेकपाले जनाएको छ ।

नेकपाले दुई हुलमा आएका रास्वपा एमाले सर्मथकहरुले मतदानका दिन बुथ कब्जा गर्ने भन्दै धम्की दिएर गएका छन । नेकपाले घटनाप्रति भत्र्सना जाहेर गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।

सम्बन्धित समाचार