शुक्र, जेष्ठ २२, २०८३

एमाले भीमदत्त नगरका नेता कार्की नेकपामा


कञ्चनपुर , नेकपा एमाले भीमदत्त नगरका एक नेता नेपाली कम्युनिष्ट पाटी(नेकपा)मा प्रवेस गरेका छन ।

आइतबार एक कार्यक्रमका विच एमाले भीमदत्त नगरका नेता देवसिह कार्की नेकपामा प्रंवेस गरेका हुन ।

नेकपा युवा नेता हरिस सिह ऐरीले भीनपा ९का स्थानीय समेत रहेधका एमाले नेता कार्कीलाई नेकपा क्षेत्र ३का उम्मेदवार मान बहादुर सुनारले टोली, चुनाव चिन्ह सहितको ब्याज लगाएर पाटी प्रंवेस गराएका छन ।

सम्बन्धित समाचार