शनि, जेष्ठ २३, २०८३

सिमसार हटाउन नहरमा सोलार मोटर


बेलडाँडी, माघ ९ कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी क्षेत्रमा सिमसार हटाउनका लागि नहरमा सोलारबाट मोटर जडान गरिएको छ ।

महाकाली सिँचाई वैवाह शिवनगर मेन नहरमा सिमसार हटाउनका लागि सोलारबाट मोटर जडान गरिएको हो ।

महाकाली सिँचाई व्यवस्थापन कार्यालय केन्द्रीय जल उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर थापाले नहरको पानी चुहिने समस्याले बेलडाँडी, बेलौरीमा सिमसार बढेकाले हटाउनका लागि सौर्यबिधीबाट मोटर जडान गरेर सिँचाई सेवा विस्तार गरिएको बताए ।

सम्बन्धित समाचार