शनि, जेष्ठ २३, २०८३

काठमाडौं १ मा कांग्रेसबाट प्रबल थापा


काठमाडौँ,काठमाडौंको क्षेत्र नम्बर १ नेपाली कांग्रेसले युवा नेता प्रबल थापालाई टिकट दिएको छ।

यसअघि यो क्षेत्रबाट प्रकाशमान सिंह विजयी हुँदै आएका थिए।

यो क्षेत्रबाट रास्वपाले रञ्जु दर्शना तथा राप्रपाले रवीन्द्र मिश्रलाई टिकट दिएको छ।

सम्बन्धित समाचार