शनि, जेष्ठ २३, २०८३

जेनजी युवा पुस्ता नेकपाबाट कञ्चनपुर क्षेत्र २बाट तोयराज जोशी उम्मेदवार


बिरेन्द्र बाग कञ्चनपुर, नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले कञ्चनपुर क्षेत्र २बाट प्रतिनिधी सभा सदस्यका उम्मेवार जेनजी युवापुस्ताबाट तोयराज जोशीलाई सिफारिस गरेको छ ।

नेकपाले क्षेत्र २बाट प्रतिनिधी सभा सदस्यका लागि जोशीलाई अघि सारेको हो ।

जोशी नेकपा निकट विद्यार्थी नेता हुन । जोशीलाई नेकपाले पहिलो पटक सांसदका लागि अघि सारेको जनाएको छ ।

सम्बन्धित समाचार