शनि, जेष्ठ २३, २०८३

थुनामुक्त भएपछि रविले भने– देशको न्यायका लागि लड्न बाँकी छ


कञ्चनुर।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमाथि भएको अन्यायका अगाडी आफूमाथि भएको अन्याय ज्यादै कम रहेको बताएका छन्।

शुक्रबार रुपन्देही कारागारबाट रिहा भएपछि समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले देश र जनताको न्यायका लागि लड्न बाँकी नै रहेको प्रष्ट पारे।‘न्यायको यो लडाईँ बाँकी नै छ।

यो मेरा लागि भनेको होइन। तपाइँका लागि, यो देशको न्यायका लागि लड्नुपर्ने छ। यिनीहरुले यो देशमाथि गरेको अन्यायका अगाडी ममाथि गरेको अन्याय केही पनि होइन। यो सब हिसाब गर्नु छ,’ उनले भने।

सम्बन्धित समाचार