शनि, जेष्ठ २३, २०८३

प्याब्सन भीमदत्त नगरको दोस्रोनगर परिषद


भाष्कर केसी, कञ्चनपुर मंसिर २७निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) भीमदत्त नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ ।

शनिबार महेन्द्रनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) भीमदत्त नगरपालिकाको दोस्रो नगर परिषद भेला तथा छैटौँ बार्षिक साधारण सभासम्पन्न भएको हो ।

कार्यक्तममा प्याब्सनकर्मीहरुले विद्यालयको शैक्षिक गुणस्तरदेखि हक अधिकारका विषयमा छलफल गरेका छन।

प्याब्सन भीमदत्त नगरका सभापति उपेन्द्र प्रशाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन सुप प्रदेशका उपाध्यक्ष शमरजंग बहादुर चन्दको प्रमुख आथित्यमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष महादेव भट्ट सहितको उपस्थिति रहेको थियो ।

प्याब्सन नगर सचिव हरिसिह ठगुन्नाले संचालन गरेको कार्यक्रममा सरोकारवालाहरुको सहभागिता थियो ।

सम्बन्धित समाचार