शनि, जेष्ठ २३, २०८३

बेलडाँडीको केदार गुर उद्योगलाई सम्मान


बेलडाँडी, कञ्चनपुर बेलडाँडीको केदार गुर उद्योगलाई सम्मान गरिएको छ ।

सुन्दर एग्रिकल्चर कम्पनी प्रालिले बेलडाँडी गाँउपालिका २चवन्नीमा रहेको केदार गुर उद्योगलाई सम्मान गरेको हो । लामो समयदेखि उखु क्रसिङ्ग गरेर शुद्ध गुर उत्पादन गर्दै आएको उद्योगलाई सम्मान गरेको जनाएको छ ।

केदार गुर उद्योगका संचालकद्वय डम्बर शाह÷दान बहादुर शाहले कृषि सम्बन्धी उद्योग एग्रिकल्चर कम्पनीले प्रसंसा पत्र सहित गरेको सम्मानबाट थप उर्जा थपिएको बताएका छन ।

केदार गुर उद्योगबाट उत्पादित गुर स्थानीयदेखि विभिन्न जिल्लामाहरुमा खपत हुँदै आएको छ ।

सम्बन्धित समाचार