आइत, जेष्ठ २४, २०८३

आइतबार र साेमबार सार्वजनिक बिदा दिने गृह मन्त्रालयकाे निर्णय


कञ्चनपुर ,अविरल वर्षासँगैको प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ ।

सरकारले आइतबार र सोमबार बिदा दिएको हो ।

सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिन बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

सम्बन्धित समाचार