आइत, जेष्ठ २४, २०८३

एसएसबीले नेपालीलाई भारत प्रवेश गर्न दिएन


कञ्चनपुर। नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको छ।

पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारत गइरहेका नेपालीलाई एसएसबीले प्रवेश दिएको छैन।

माथिको आदेश भन्दै भारत जान नदिएर फर्काएको नेपालीले गुनासो गरेका छन्।

कारगारहरुबाट कैदीबन्दी भागेकोले भारत भित्रिन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै नाकामा कडाइ गरिएको बताइन्छ।

सम्बन्धित समाचार