आइत, जेष्ठ २४, २०८३

प्रशासनको कफ्यु तोड्दै कञ्चनपुरमा निरन्तर आगजनी, तोडफोड र प्रर्दशन


कञ्चनपुर, २४ भदौँ जेनजी समुहका युवा विद्यार्थीले कञ्चनपुरमा पनि बिहानैदेखि आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालयले कफ्यु जारी गरेको थियो ।

बिहान ११बजेदेखि जिल्लामुकामदेखि बेलडाँडी, बेलौरी, पुनर्वास लालझाडी सहितका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

तर, हजारौँ युवाहरुको मासले कफ्युपनि पुर्वमुख्यमन्त्री राजेन्द्र सिह रावल, नेकपा एमाले पाटी कार्यालय कञ्चनपुर, निर्वतमान गृहमन्त्री रमेश लेखकको महेन्द्रनगर बजारको घर, पुर्व आर्थिक मामिलामन्त्री प्रकास रावल सहित घरमा आगजनी, तोडफोड एव बिरोध प्रर्दशन गरेका छन ।

सम्बन्धित समाचार