आइत, जेष्ठ २४, २०८३

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री रावलको घरमा आगजनी


कंचनपुर।जेन–जी समूहका युवा विद्यार्थीले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा पनि तोडफोड र आगजनी गरेका छन्।

भीमदत्त नगरपालिका– ६, ऐठपुरस्थित पूर्वमुख्यमन्त्री रावलको घरमा आगजनी र तोडफोड गरेका हुन्। आन्दोलनकारीले भित्रै पसेर सामान तोडफोड गर्दै नाराबाजी गरेका थिए ।

प्रशासनले निषेधाज्ञा जारी गरेपछि आन्दोलनकारीले रावलको घरमा तोडफोड गरेका हुन्।

सम्बन्धित समाचार