आइत, जेष्ठ २४, २०८३

दूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी


CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् ।

सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज पुन: देशभर प्रदर्शन चर्किएको छ ।

अहिले मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश गरेका छन् ।

उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित समाचार