आइत, जेष्ठ २४, २०८३

सञ्चारमन्त्रीको घरमा आन्दोलनकारीले आगो लगाए


काठमाडौँ– सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

सुरक्षा स्रोतका अनुसार ललितपुर सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले प्रहरी घेरा तोड्दै ढुंगामुढा गरेका थिए।

प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले निवासमा आगो झोसेका छन्।आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

सम्बन्धित समाचार