आइत, जेष्ठ २४, २०८३

नेपाली कांग्रेसका नेता पोखरेलद्वारा गृहमन्त्रीको राजीनामा माग


CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत नेता पोखरेलले गृहमन्त्रीले तत्काल राजीनामा नदिए पार्टीले उनलाई फिर्ता बोलाउनुपर्ने बताएका छन्।

“गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ। यदि दिएनन् भने पार्टीले तुरुन्त फिर्ता बोलाउनुपर्छ,” उनले लेखेका छन्।

सम्बन्धित समाचार