बिहि, बैशाख २४, २०८३

बाल विद्या निकेतनकाे वार्षिकोत्सब


कञ्चनपुर भिमदत नगरपालिका १३पिपरैयाकाे बाल विध्या निकेतनले आफ्नो १२ अौ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।अनअौपचारिक रुपमा आज एक समाराेह विच वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । साे अवसरमा गत शौक्षिक सत्र २०८० मा कक्षामा प्रथम,दृतिय र तृतीय हुने विध्यार्थिहरुलाइ पुरुस्कार वितरण गर्नुका साथै चालु शौक्षिक सत्रमा आयोजना गरिएका विभिन्न खेलकद तथा बौद्धिक विधाहरुमा प्रथम,दृतिय र तृतीय हुने छात्र छात्राहरुलाइ पुरुस्कार वितरण गरिएको छ ।कार्यक्रम बालबालिकाहरुले नृत्य ,मन्तव्य प्रस्तुत गर्नुका साथ प्रिन्सिपल कृष्ण सिह साउदले विध्यालयकाे बार्षिक प्रतिवेदनका साथै स्वागत मन्तव्य दिनु भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply