आइत, जेष्ठ २४, २०८३

बैजनाथ सामुदायिक वनका निर्वाचित पदाधिकारीले पदभार सम्हाले


कञ्चनपुर, माघ २० कञ्चनपुरको भीमदत्त नगरपालिका ९मटैना स्थित बैजनाथ सामुदायिक वनका नव निर्वाचित पदाधिकारी एव सदस्यले पद्भार सम्हालेका छन ।

आइतबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका ९मटैना स्थित बैजनाथ सामुदायिक वनका नव निर्वाचित पदाधिकारी एव सदस्यले पद्भार सम्हालेका हुन ।

बैजनाथ सामुदायिक वनका कोषाध्यक्ष हरिस सिह ऐरीले निर्वाचित पदाधिकारीलाई प्रमाण पत्रका साथै पदभार ग्रहण गराएको बताए ।

निर्वाचन संयोजक दल बहादुर टेरको अध्यक्षतामा भीनपा ९ वडा सदस्य पशुपती सार्कीको प्रमुख आथित्य एव पुर्व वनका अध्यक्ष प्रजापती नाथको बिशिष्ठ आथित्यमा भएको कार्यक्रमको संचालन खडक सिह धामीले गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply