शुक्र, बैशाख २५, २०८३

सुदुरपश्चिमका महिला अझै पनि छाउँगोठको समस्यामा


कञ्चनपुर सुदूपरश्चिमको कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ ।

 जिल्लाको मोहन्याल गाउँपालिका–७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिएका हुन्। 

घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेको थियो ।

उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको र थप उपचार भइरहेको प्रहरीले बताएका छन । 

सम्बन्धित समाचार

Leave a Reply