कञ्चनपुर।कञ्चनपुरका विद्यार्थी नेता समावेश (दलित तर्फ) अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा राजिव दमाई निर्वाचित भएका छन ।
अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा दमाई ले आफ्ना निकटतम प्रतिस्पर्धी लाई १९ मतको अन्तरले हराउँदै केन्द्रीय सदस्यमा निर्बाचित भएका हुन् ।
दलित का प्रतिस्पर्धीले ७० मत पाउँदा उन ले ८९ मत पाएका थिए । अखिल क्रान्तिकारी केन्द्रीय समिति चयनका लागि १२माघमा निर्वाचन भएको थियो ।
कञ्चनपुरबाट निर्वाचित नेता राजिव दमाई विद्यार्थीको हकहितका लागि सधैं काम गर्दै आइरहेका छन ।

