आइत, जेष्ठ २४, २०८३

विद्यार्थी नेता गणेश मिश्र अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यको दौडमा


कञ्चनपुर, माघ १० कञ्चनपुरका विद्यार्थी नेता गणेशराज मिश्र अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यको दौडमा छन ।

अखिल क्रान्तिकारी निर्वतमान केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटि अध्यक्ष समेत रहेका मिश्र अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यको दौडमा हुन ।

विद्यार्थी नेता मिश्रले केन्द्रीय सचिवालय सदस्यमा उम्मेदवारी दिएसंगै उनी मतदातासंग मत मागिरहेका छन।

१२माघमा हुने अखिल क्रान्तिकारी २३औँ राष्ट्रिय सम्मेलनबाट मिश्र केन्द्रीय सचिवालय सदस्यमा होमिएका छन ।

झण्डै दशकदेखि अखिल क्रान्तिकारी विद्यार्थी राजनीतिमा होमिएका मिश्रलले शैक्षिक माफियातन्त्र बिरुद्ध डटेर संघर्ष गर्दै आम विद्यार्थीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply