आइत, जेष्ठ २४, २०८३

बहुमत कञ्चनपुरको सेक्रेटरीमा महरा


कञ्चनपुर । नेकपा बहुमत कञ्चनपुरको सेक्रेटरीमा बहादुर सिह महरा चयन भएका छन ।

सोमबार शुक्लाफाँटा नगरको झलारीमा सम्पन्न भएको बहुमत कञ्चनपुरको प्रथम जिल्ला भेलाले सेक्रेटरीमा महरा चयन भएका हुन ।

पुर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका महराले आफुलाई पाएको जिम्मेबारी अनुरुप देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

भेलामा बहुमत जिल्लादेखि केन्द्रका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply