लाग्छ की मेरै लागी भनेर स्वर्गलोकबाट आएकी उनी ।
हेर्नमा पनी असाध्दै राम्री अप्सरा पो हुनकी उनी ।।
उनको तस्बीर हेरेर आफैमा रमाउँछु।
उनीसंग एक चोटी बोल्न पाउदा उनीमै हराउछु ।
थाहा छ ?
मलाई माया गर्दिनन् उनी सोचेर डराउछु,
डर पनी के सारी बैगुनी,
मत माया गर्छु, मलाई माया गर्लिन् की नाई उनी ?

