शुक्र, जेष्ठ २२, २०८३

राष्ट्रसेवक बचत तथा ऋण सहकारीको अध्यक्षमा जोशी


कञ्चनपुर, पुष १३ राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा गंगादत्त जोशी चयन भएका छन ।

बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २३ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा जोशी चयन भएका हुन ।

उपाध्यक्ष देवकी जोशी, सचिव दिनेश भट्ट,कोषाध्यक्ष लाल बहादुर विष्ट,सदस्य नरेन्द्रराज जोशी, तारा भट्ट,लोकराज पन्त, केदार प्रशाद भण्डारी,जयसिह बोहरा, ढिलाराज भट्ट,रतन सिह बडाल,लेखा संयोजक बिजयराज जोशी,सदस्य कमला जोशी,धन बहादुर खडका रहेका छन ।

सम्बन्धित समाचार

Leave a Reply