कञ्चनपुर, पुष १३ नेपाल कम्युनिष्ट पाटीले कञ्चनपुरको दोधाराचाँदनीबाट राष्ट्रिय मुक्ति मार्च शुरुवात गरेकोछ ।
बिहीबार माओ दिवसको अवसरमा पश्चिम सीमावर्ती दोधाराचाँदनीबाट मुक्ति मार्च शुरुवात गरेको जनाएको छ।
नेकपा पाटीका नेता विकल्पले पाटी केन्द्रीय संयोजक बसन्त बोगटीको प्रमुख आथित्यको मार्च शुरुवात गरिएको बताए ।
उनका अनुसार शनिबार सालघारीदेखि जिल्लाका अन्य दुई स्थानमा समेत कोण सभा गरेर कैलाली प्रवेस गर्नेछन।
नेकपाले कञ्चनपुर र झापाबाट एकसाथ राष्ट्रिय मुक्ति मार्च शुरुवात गरेको जनाएको छ ।

