बिहि, जेष्ठ २१, २०८३

दोधारा चाँदनीको सृजना बचत तथा ऋण सहकारी संस्था सुदूरपश्चिममा उत्कृष्ट


कञ्चनपुर, पुष ८अखिल क्रान्तिकारी कञ्चनपुरको कृष्णपुर नपा २वाणी स्थित सरस्वती माध्यामिक विद्यालयमा विद्यालय संचालनका बेला हतियार सहित वनको टोली विद्यालयमा प्रवेस गर्ने कार्य शिक्षा बिरोधी भएको जनाएको छ ।

कृष्णपुर नगरपालिका २ स्थित सरस्वती माध्यामिक विद्यालयमा विद्यालय संचालनका बेला हतियार सहित वनको टोली विद्यालयमा प्रवेस गर्ने कार्य शिक्षा बिरोधी भएको जनाएको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै सव डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत बहादुर शाहले पठनपाठन भईरहेका बेला दलबल सहित हतियार लगेर बनरक्षक प्रवेसको घटनाले आप्रति जनाएको छ ।

सहायक प्रख गणेशराम सार्कीलाई एकघण्टा थुनेर मानसिक यातना दिएको भन्दै यस्ता कार्य नदोहो¥याउन आग्रह गरेका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले हस्ताक्षर गरेको विज्ञप्तीमा विद्यालय जस्तो सम्वेदनशिल क्षेत्रमा अबाञ्छित तथा गुण्डागर्दीका गतिबिधी नगर्न चेतावनी दिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply