बिहि, जेष्ठ २१, २०८३

विप्लवद्वारा बस दुर्घटनाका घाईतेलाई खाद्यान्न राहत


कञ्चनपुर, मंसिर २६नेकपा विप्लव कञ्चनपुरले बस दुर्घटनामा परी घाईतेहरुलाई खाद्यान्न राहत वितरण गरेको छ ।

विप्लव कञ्चनपुरका जिल्ला इन्जार्ज विष्णूप्रकास उपाध्याय(बिराट)ले बस दुर्घटनाका घाईते नेता कार्यकर्ताहरुलाई राहत वितरण गरेको बताए ।

गत ८मंसिरमा पाटी पुर्नस्थापना दिवसको कार्यक्रम मनाएर कञ्चनपुर फर्किने क्रममा घाईते भएका विप्लव नेता कार्यकर्ताहरुलाई पोषिलो खाने परिकार वितरण गरिएको हो ।

घाईते अवस्थामा औषधीसंगै पोषिलो खाने परिकारबाट स्वास्थ्य शिघ्र सुधार हुने भन्दै पाटीकै तर्फबाट राहत वितरण गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply