बिहि, जेष्ठ २१, २०८३

विप्लव नेता कार्यकर्ता चढेको बस दुर्घटना


कञ्चनपुर, मसिर ८ नेकपा विप्लव कञ्चनपुरका नेता कार्यकर्ता चढेको बस दुर्घटना भएको छ । शनिबार पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत कलुवापुर जंगलमा बस दुर्घटना भएको हो ।

नेकपा विप्लव नेता कार्यकर्ताहरु चढेको ना४ख७५५५नम्बरको बस दुर्घटना हुँदा ३६जना घाईते भएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश राज जोशीले दुर्घटनामा घाईते भएका महाकाली अस्पताल, धनगढीको मायामेट्रो अहितका अस्पतालमा उपचार भईरहेको छ । दुई जना बढि घाईते भएका छन ।

नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज विष्णूप्रकास उपाध्यायले घाईतेको उपचारका लागि स्वास्थ्यकर्मीसंग अपिल गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply