बिहि, जेष्ठ २१, २०८३

बैतडीका किशोर सिह भाट २० दिनदेखि बेपत्ता, खोजिदिन परिवारको अपिल


बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ मुडाप निवासी किशोर सिह भाट २० दिनदेखि बेपत्ता भएका छन्। भाटलाई भारतको बैङ्गलोर देखि गोवा आउने क्रममा बस कण्डकटरसंग विवाद भएपछि बीचबाटोमा छाडेको र त्यसपछि उनी सम्पर्कमा नआएको पारिवारिक स्रोतले बताएको छ। २० दिनदेखि भाट सम्पर्कमा नआएपछि परिवार र आफन्तजन चिन्तित बनेका छन्। उनलाई देख्ने जोसुकैले नजिकैको प्रहरी चौकी अथवा +918286798295 नम्बरमा सम्पर्क गरि दिनहुन उनका आफन्त भान सिह भाटले आग्रह गरेका छन्।

सम्बन्धित समाचार

Leave a Reply