बिहि, जेष्ठ २१, २०८३

नेपाल बैंक शाखा महेन्द्रनगरद्वारा बार्षिकोत्सव


कञ्चनपुर, कार्तिक ३० नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाले विवित कार्यक्रम गरेर दिवस मनाएको छ । शुक्रबार नेपाल बंैक शाखा महेन्द्रनगरले ८८ औं वार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको पुर्व सन्ध्यामा बैंकले वित्तिय साक्षरता सहित दैलो दैलोमा नेपालको पहिलो बैंक विषय अघि सारेर बजारमा परिक्रमा गरेको थियो । नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका शाखा प्रबन्धक महेश राज जोशीले बैैंकको स्थापना दिवसमा विवित कार्यक्रम गरेर दिवस मनाएको छ । दिवसकै दिन सरोकारवालासंग शुभकामना आदानप्रदान गरेर दिवस मनाएको बताए । कार्यक्रममा सेवाग्राही एव सरोकारवालाले बैंकको सेवा स्तरिय भईरहेको बताएका छन ।

सम्बन्धित समाचार

Leave a Reply