बिहि, बैशाख २४, २०८३

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष अबिरल भन्छन, ‘भ्रष्टाचारीको कुनै पाटी र जात धर्म हुँदैन’


कञ्चनपुर, कार्तिक २९ अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले ‘भ्रष्टाचारीको कुनै पाटी र जात धर्म हुँदैन’ बताएका छन । समाजिक सञ्जाल मार्फत क्रान्तिकारी जिल्ला अध्यक्ष धामीले भ्रष्टाचारीको कुनै पाटी र जात धर्म हुँदैन’ बताएका हुन । बिहीबार समाजिक सञ्जाल मार्फत उनले यस्तो लेखेका छन, ‘कुरा रहयो हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र)को नेतृत्वको सरकारले चालेको भ्रष्टाचार विरुद्धको सुशासनको लडाइँ अन्तरगत कंचनपुर जिल्लाको भिनपाको अबैध संरचना हटाउने सन्दर्भमा हामी युवा विध्यार्थीको शान्तिपुर्ण आन्दोलनमा दखल पुर्याउने ,र अतिरन्जित गर्ने कुनै पनि प्रकारका अभिव्यक्तिलाई खारेज गरिन्छ र शसक्त प्रतिवाद गरिन्छ ।आफ्ना नेतृत्वको कमजोरीलाई अरु माथी हिलो छ्याप्ने प्रयत्न नगरियोस’

सम्बन्धित समाचार

Leave a Reply