शुक्र, जेष्ठ २२, २०८३

बेलडाँडी टि-२० क्रीकेट मेला २०८१: सेमिफाइनलका खेल सम्पन्न, भोलि फाइनल अमृत डिजे एन्ड टेण्ट हाउस र जय दुर्गे क्लब उपाधिका लागि भिड्नेछन्


कञ्चनपुर।कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा आयोजना भएको बेलडाँडी टि-२० क्रीकेट प्रतियोगिताको सेमिफाइनलका खेल सम्पन्न भएका छन्।

बेलडाँडी युवा समाजको आयोजना गरेको दोस्रो संस्करण टि-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमाअमृत डिजे एन्ड टेण्ट हाउस र जय दुर्गे क्लबले फाइनलमा स्थान बनाएको हो।प्रतियोगिताको फाइनल खेलमा बुधबार दिउँसो १ बजे हुने आयोजकले बताएको छ।

उक्त प्रतियोगिता कार्तिक ९ गतेदेखि सुरु भएको थियो। भने प्रतियोगितामा २० टिम सहभागीता रहेको थिए ।प्रतियोगिताको विजेता टिमले ५५ हजार ५ सय ५५ उपविजेता टिमलाई२५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफी प्रमाणपत्र प्रदान गरिने छ ।

सम्बन्धित समाचार

Leave a Reply