बिहि, जेष्ठ २१, २०८३

कञ्चनपुरमा चरेस सहित एक युवक पक्राउ


कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले चरेस सहित एक युवक पक्राउ गरेको छ । मंगलबार शुक्लाफाँटा नगरपालिका १० झलारीबाट झलारी नगरपालिका ६ कसरौलका २५ वर्षीय रमेश खाती पक्राउ परेका हुन ।

उनको साथबाट २ ग्राम १६ मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply