बिहि, जेष्ठ २१, २०८३

खैरो हेरोईनसहित कैलालीमा २ युवक पक्राउ


कञ्चनपुर।खैरो हेरोईनसहित कैलालीमा २ युवक पक्राउ परेका छन्।जिल्लाको गौरीगंगा नगरपालिका–७ लहानुचोकका दिपक धामीको खाली घरको कोठामा बसिरहेको अवस्थामा चेक–जाँच गर्दा गौरीगंगा नगरपालिका–८ बस्ने २६ वर्षीय रुपेन्द्र कलेल र गौरीगंगा नगरपालिका–८ लिक्मा बस्ने २६ वर्षीय पदमबहादुर कलेल मंगलवार पक्राउ परेका हुन्।कलेलले सोही कोठामा लुकाई राखेको २ ग्राम ३५१ मिलिग्राम खैरो हेरोईन र नाप तौल गर्ने तराजु बरामद गरी दुबै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

Leave a Reply