२०८३ कार्तिक १४, शनिवार

समाचार

नेपाली उत्पादनलाई प्रर्बद्धन गर्न देहरादुनमा अन्तराष्ट्रिय व्यापार मेला शुरु

कञ्चनपुर, चैत्र ९ भारतको देहरादुनमा नेपाली बस्तुकाे व्यपार व्यवसाय प्रर्बद्धन गर्नका लागी अन्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव शुरु भएको…

दोधारा चाँदनी प्रहरीको आधारभूत तालिम तथा प्रशिक्षण, तालिमको जिम्मा सशस्त्र प्रहरीलाई

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको अनुरोधमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरमा नगर…

बैतडीको दोगडाकेदरमा कोल्ड स्टोर सञ्चालन

गणेश जोशी बैतडी,बैतडीको दोगडाकेदार गाउँपालिका–७ खोलामा निर्माण गरिएको शीतभण्डार(कोल्ड स्टोर) सञ्चालनमा आएको छ । आर्थिक वर्ष २०८०/०८१ मा…

सुदूरपश्चिममा ‘खखडेहरा पर्व’ का अवसरमा शुक्रबार सार्वजनिक बिदा

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । रानाथारू समुदायको परम्परागत ‘खखडेहरा…

कञ्चनपुरमा विद्युतीय धरापका कारण जंगली हात्तीको मृत्यु, एक जना पक्राउ

कञ्चनपुर लालझाडी गाउँपालिका–४ पर्सियामा जंगली हात्ती मृत्यु भएको घटनामा एक जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय…

संघीयता खारेजीका लागि राप्रपा नेपालले संयुक्त छलफल गर्दै

कञ्चनपुर, सघीयताले केही सिमित दल, नेता एव कर्मचारीहरुका लागि मालामाला तर, जनतालाई घाटैघाटा भएको भन्दै राप्रपा नेपालले संयुक्त…

आजदेखि एसईई परीक्षा ०८१ : सुदूरपश्चिमका ५८ हजार ९४३ विद्यार्थी परीक्षा दिदै

काठमाडौं, आजदेखि देशभर माध्यामिक शिक्षा परीक्षा (एसइई) संचालन हुन लागेको छ। राष्ट्रिय परीक्षा बोर्डले विहीबारदेखि माध्यामिक शिक्षा परीक्षा…

दोधारा चाँदनीमा तिन महिने क्रिकेटको प्रशिक्षण सुरु, योग्य खेलाडी उत्पादन हुने बिश्वास

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका क्रिकेट प्रशिक्षण सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका युवाहरुको माँगलाई ध्यानमा…

शुक्लाफाँटा–०७ मा राप्रपा वडा कमिटीको अध्यक्षमा वडु

तपेन्द्र बिष्ट कञ्चनपुर ०६ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–०७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटी पुर्नगठन गरेको छ…

एनएनएसडब्ल्यूएको ‘विपद् पूर्वानुमानमा आधारित प्रतिकार्य’ सम्बन्धी अभिमुखीकरण

दोधारा । कञ्चनपुरमा ‘विपद् पूर्वानुमानमा आधारित प्रतिकार्य’ सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ…