२०८३ कार्तिक ११, बुधवार

Main News

बेलडाँडीमा घाँस काट्दै गरेकी महिलामाथि बाघको आक्रमण

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ की ४६ वर्षीया धनादेवी उपाध्यायमाथि आइतबार घरनजिकै घाँस काटिरहेका बेला बाघले आक्रमण गरेको…

बाढी, डुबान र नदी कटानको उच्च जोखिमबारे सांसद ज्ञानेन्द्र सिंह महताद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, असार २५ — प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र…

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त

तेहरान, असार २५ गते । रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबिच दोस्रो दिन पनि सैन्य…

क्यासिनोमा भारतिएको मृत्यु

महेन्द्रनगर ।कन्चनपुरमा क्यासिनो खेल्न आएका एक जना भारतिए मृत्य भएको छ । कन्चनपुरको होटल डाएमण्डमा संचालित क्यासिनो हेप्पि…

सत्ताभित्रै विवाद चुलिँदा सुदूरपश्चिमको बजेट संकटमा

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको औपचारिक छलफल झन्डै तीन सातापछि मात्रै…

सरकारको नयाँ विज्ञापन नीति: डीपफेक र भ्रामक विज्ञापनमा कडाइ

काठमाडौं।विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ…

बेलौरीको झरना सागर खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरी बेपत्ता

कञ्चनपुर।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ कालिकावस्ती स्थित झरना सागर खोलामा पौडी खेल्ने क्रममा एक किशोरी बेपत्ता भएकी…

बाढीले बगायो संरचनाको कमजोरी, मार्मामा फेरि दोहोरियो नदी कटानको पीडा

दार्चुला, असार १८। हिजो रातिको अविरल वर्षासँगै आएको बाढीले दार्चुलाको मार्मा गाउँपालिका–४ स्थित मर्मती क्षेत्रमा ठूलो क्षति पुर्‍याएको…

मालपोतका कर्मचारी मृत्युपछि पनि भ्रष्टाचारी ठहर

कञ्चनपुर, असार १८ मालपोतका कर्मचारी भ्रष्टाचारमा अब्बल, तर जनताको काम गर्न कमजोर भएको विभिन्न तथ्यहरुले पुष्टी गरेको छ…