२०८३ कार्तिक ११, बुधवार

घटना

चार विद्याथीले भन्यो, ‘मदिरा सेवन गरेर श्रीमती कुटने सुप विद्याविद्यालयका प्राध्यापक भट्टमाथि कानुनी कार्बाही हुनुपर्छ’

कञ्चनपुर, मंसिर १८ सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले मदिरा सेवन गरेर श्रीमतीलाई मृत्युको मुखमा पु¥याएको भन्दै विश्वविद्यालका विद्यार्थी,…

श्रीमती कुटने सुपविका प्राध्यापक भट्टमाथि शिक्षक महासंघद्वारा कार्बाहीको माग

कञ्चनपुर, मंसिर १७ नेपाल शिक्षक महासंघले सुदूरपश्चि विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टमाथि कानुनी कार्बाहीको माग अघि सारेको छ ।…

दोधाराचाँदनीमा फेरी चार महिनापछि बाघको आतङ्कबाख्रा चराउन गएका बृद्धमाथि आक्र्रमण

खडक रावल कञ्चनपुर, १७ मसिर कञ्चनपुरको दोधाराचाँदनीमा फेरी बाघले आतङ्क मच्चाएको छ । चार महिना अघि एक महिलाको…

सुप विश्वविद्यालयका उपप्राध्यापक भट्ट श्रीमती कुट्दै प्रहरीमा मिलापत्र गर्दै

कञ्चनपुर, १७ मंसिर प्राज्ञिक थलो सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले श्रीमती जयन्ती भट्टलाई महिला हिन्सा बिरुद्धको अभियान चलेकै…

सुप विश्वविद्यालयका प्राध्यापक श्रीमती कुटन उत्साहित, छात्रा विद्यार्थी त्रसित

कञ्चनपुर, १६ मंसिर १० मंसिरदेखि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु भएको छ । महिलामाथि लैङ्गिक आधारमा…

तिलाचौरमा श्रीमानद्वारा श्रीमतीको विभत्स हत्या

कञ्चनपुर । कञ्चनपुरको तिलाचौरमा एक युवकले आफ्नी श्रीमतीको विभत्स हत्या गरिदिएका छन । १३ गते बेलौरीमा जनक कुमारी…

निर्दयी श्रीमती ः ईटा प्रहर गरी सुतेका श्रीमानको हत्या

कञ्चपुर, १४ मंसिर संगैबाँच्ने संगैमर्ने कसम खाएर जिवनयात्रा शुरु गरेकी कञ्चनपुरकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरिदिएकी छिन…

विप्लव नेता कार्यकर्ता चढेको बस दुर्घटना

कञ्चनपुर, मसिर ८ नेकपा विप्लव कञ्चनपुरका नेता कार्यकर्ता चढेको बस दुर्घटना भएको छ । शनिबार पुर्व पश्चिम महेन्द्रराजमार्ग…

हात्तीको बथान लालझाडी तीन स्थानीयका घर भत्कायो 

कञ्चनपुर, ३ मंसिर कञ्चनपुरको लालझाडीमा तीन स्थानीको घर हात्तीले भत्काईदिएको छ । लालझाडी गाँउपालिका ४ खल्लाजाईका तीन स्थानीयका…

दार्चुलामा यात्रुवाहक जिप दुर्घटनामा परी ८ जनाको मृत्यु र ५ जना घाइते

दार्चुला । दार्चुलामा यात्रुवाहक जिप दुर्घटनामा परी ८ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्…