२०८३ कार्तिक ९, सोमवार

देउवा पक्षीय काँग्रेस बेलडाँडी सभापतिमा धामी


कञ्चनपुर असोज २० नेपाली काँग्रेस संस्थापन ईतर देउवा पक्ष बेलडाँडीको सभापतिमा नरसिह धामी निर्बिरोध निर्बिचित भएका छन ।

मंगलबार सम्पन्न भएको काँग्रेस बेलडाँडी गाँउपालिका अधिवेशनमा धामी निर्बिरोध निर्वाचित भएका हुन ।

उप सभापति पदम विष्ट दिवान सिह ठगुन्ना,सचिव गोपाल सिह कुँवर, पदम थापा सह सचिव रेनु मगर निर्बिरोध निर्वाचित भएका छन ।

नेपाली काँग्रेस बेलडाँडीका नेता धनसिह कार्कीले बेलडाँडीमा सर्वसम्मत आधारमा नेतृत्व चयन गरिएको बताए ।

सम्बन्धित समाचार