नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बृद्धि गरेको छ। निगमले बिहीबारदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ३० रुपैयाँका दरले बृद्धि गरेको छ।
जसअनुसार उपत्यका लगायत स्थानमा प्रतिलिटर २३७ पुगेको छ। निगमले पेट्रोलको मुल्य भने यथावत् राखेको छ।


