२०८३ कार्तिक १०, मंगलवार

आम जनता पाटीको कञ्चनुरका तीनै निर्वाचन क्षेत्रमा प्रचारप्रसार


कञ्चनपुर, फागुन १८ आशन्न २१फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा होमिएको आम जनता पाटीले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा प्रचारप्रसार तिव पारेको छ ।

आम जनता पाटीका नेता बिक्रम बमले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा प्रचारप्रसार तिव पारेको बताए ।

नेता बमका अनुसार क्षेत्र १ सिता विक, २ जग्गु चौधरी र ३मा लक्ष्मी कुमारी विष्ट(भट्ट) सहितका उम्मेदवारदेखि नेता कार्यकर्ताहरु खटिएको बताए ।

उनका अनुसार पाटीको चुनावी एजेण्डा सहित तीनै क्षेत्रका गाँउगाँउ बस्तीहरुमा चुनावी मैदानमा होमिएका छौँ ।

सम्बन्धित समाचार