बिहि, जेष्ठ २१, २०८३

होण्डाको स्कुटर किन्दा शान्ति साउद एेरले जितिन् एक लाख रुपैयाँ 


कञ्चनपुर। होण्डाको स्कुटर किन्दा उपहार योजनामा शान्ति साउद एेरले एक लाख जितेकी छन् ।

होण्डाको मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा लिएर आएको आकर्षक उपहार योजनामा एक लाख रुपैयाँको स्क्रयाच कुपन कञ्चनपुर झलारीकी शान्ति साउद एेरले जितेकी छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट स्कुट खरिद गरेकी एेरले स्क्रयाच कुपन मार्फत एक लाख रुपैयाँ जितेकी हुन् । होण्डा कम्पनीले ग्राहकवर्गको उत्साहजनक सहभागिताका कारण यो योजना अवधि दसैं तिहार सम्म रहेको छ ।

यसका साथै, ‘दशैँमा दस लाख’ उपहार योजना अन्र्तगत अन्य थुप्रै ग्राहकहरुले पनि रु. ४ हजार देखि  माथिको धनराशि उपहार हासिल गरेका थिए भने एक लाखको स्क्रयाच कुपनको पुरस्कार एेरलाई परेको छ ।

सम्बन्धित समाचार

Leave a Reply