सोम, जेष्ठ २५, २०८३

प्रदेश सरकारले कर्मचारीविच विभेद गरिदियो ः करार, ज्यालादारी कर्मचारी


कञ्चनपुर, असार ३०कञ्चनपुरका स्थानीय तहका कर्मचारीहरुले सुदूरपश्चिम प्रदेश सरकारले विभेद गरेको भन्दै असन्तुष्ट भएका छन ।

हालै प्रदेश सरकारले ल्याएको स्थानीय सेवाकोे गठन, संञ्चाल र सेवा सम्बन्धी ऐन ०८१’ विभेदकारी भएको भन्दै कर्मचारी असन्तुष्ट भएका हुन ।

भीमदत्त नगरपालिकामा कार्यरत कर्मचारी तिलकराज जोशीले प्रदेश सरकारले पालिकामा कार्यरत करार र ज्यालादारीका कर्मचारीमाथि अन्याय गरेको भन्दै त्यस बिरुद्धमा संघर्षको चेतावनी दिएका छन ।

सम्बन्धित समाचार

Leave a Reply