कञ्चनपुर।नेकपा विप्लव भीमदत्त नगरपालिका १५ नम्बर वडा कमिटी विस्तार गरिएको छ ।
शनिबार नेकपा भीनपा १५को वडा कमिटिको अध्यक्षमा मदनराज सी चयन भएका छन ।
विप्लव कञ्चनपुरका इन्चार्ज विष्णू प्रकास उपाध्याय(बिराट)ले समाजवादी जागरण अभियानकै सिलसिलामा उक्त वडामा कमिटी विस्तारदेखि प्रशिक्षण गरिएको बताए ।
उनका अनुसार काँग्रेस एमाले परित्याग गरेर युवाहरुले नेकपामा प्रवेस गरेका छन ।

