बिहि, बैशाख २४, २०८३

सत्ताधारी काँग्रेस सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा संविधान जलाईयो


कञ्चनपुर।वर्तमान नेपाली काँग्रेस, नेकपा एमाले गठबन्धनको सरकारको घटक नेपाली काँग्रेसका सभापति एव पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृहजिल्लामा पनि संविधान जलाईएको छ । संविधान दिवसकै दिन नेकपा बहुमतको सहायक संगठन क्रान्तिकारी युवा संगठनले संविधान जलाएको जनाएको छ । नेपाली जनताको जिवनमा सुधार नआएको भन्दै संविधान जलाएर बिरोध गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply