बिहि, बैशाख २४, २०८३

राष्ट्रिय मावि पहरियाका हेडसर शर्मालाई शिक्षा पुरस्कार


कञ्चनपुर।कञ्चनपुरको कृष्णपुर नगरपालिका एक सामुदायिक विद्यालय विद्यालयका प्रद्यानाध्यापक(हेडसर)लाई राष्ट्रिय शिक्षा पुरस्कार पाईएको छ । कृष्णपुर नगरपालिका १ पहरिया स्थित राष्ट्रिय माध्यामिक विद्यालयका प्रद्यानाध्यापक गणेश शर्मालाई राष्ट्रिय शिक्षा पुरस्कार पाईएको हो । १२औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा प्रअ शर्मालाई शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालले ०७८ सालमा सुप विश्वविद्यालबाट स्नाकोत्तर तह उच्चतम अंक प्राप्त गरेको भन्दै पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय माध्यामिक विद्यालयका प्रद्यानाध्यापक गणेश शर्माले पुरस्कारबाट थप कार्य क्षेत्रमा उत्साह थपिदिएको बताएका छन ।

सम्बन्धित समाचार

Leave a Reply