बिहि, बैशाख २४, २०८३

शान्ति निकेतनका हेडसर ओझालाई प्रादेशिक विज्ञान शिक्षक पुरस्कार


कञ्चनपुर। कञ्चनपुरको एक सामुदायिक विद्यालयका शिक्षक(प्रद्यानाध्यापक)लाई प्रादेशिक विज्ञान शिक्षक पुरस्कार प्रदान गरिएको छ ।

भीमदत्त नगरपालिका ६ऐठपुर शान्ति निकेतन माध्यामिक विद्यालयका प्रद्यानाध्यापक(हेडसर) पुष्पराज ओझालाई प्रादेशिक विज्ञान शिक्षक पुरस्कार प्रदान गरिएको हो ।

१२औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले शिक्षक ओझा सहित सातै प्रदेशका शिक्षकलाई पुरस्कार दिईएको जनाएको छ ।

शान्ति निकेतन माविमा प्राद्यानाध्यापक समेत रहेका शिक्षक ओझाले पुरस्कार पाएसंगै थप शैक्षिक कामकाजमा उत्साह थपिदिएको बताएका छन ।

सम्बन्धित समाचार

Leave a Reply